Wednesday, May 20

महिलाका समस्या

महिलाहरुका समस्या संविधान सभाको चुनाव र पेट्ोलीयम मुल्य बृद्धिको चर्को बहस चलिरहेकाबेला यो समस्या राख्न त कदापी मन थिएन तर के गर्नु चुनाव र पेट पदार्थको के हुने हो बुझ्नै गाह्ो पर् यो । त्यसैले समस्या राखी हाल्छु म सुदुरपास्चिमको बदुरकोट भन्ने गाउँमा जन्मेकी हुँ मैले गाउँकै स्कुलमा पढेको पनि हो । त्यसैले गाउँका महिलाहरुको समस्याबारे मलाई धेर थोर थाहा छ । खै कहाँदेखी सुरुवात गरुँ
पढाईका अतिरीक्त बच्चाबेलामा म आमासँग मेलापात गर्न जान्थे मेरो वाल्यावस्था एकदम रमाइलो थियो तर आमा महिनावारी भएको बेला उहाको रुवाई र छट्पटाहटले म केहि दुःखी थिए । आमा राम्रोँंग खाना पनि खानुहुन्थेन मैले आमा किन रुनुहुन्छ भन्नेपनि थाहा पाएकी थिईन । यसका बारेमा गाउँभरि चियो चर्चागर्न थाले गाउँका अन्य महिला पनि यो समस्याबाट पिडित भएको मैले भेट्टाए र उहाहरुबाटै मैले थाहा पाए कि आमाको रुनुको कारण पेट दुखाई रहेछ भनेर स्कुलमा पदढा पनि मेरा साथीहरु महिनावारी भएको बेला डाँको छोडेर रुन्थे ।
आफु यो समस्याबाट पिडीत नभएपनि मेरी आमा गाउँका अरु महीला र मेरा साथीहरुको महिनावारी भएका बेलाको रुवाई र छट्पटाहटले मलाई यो विषयप्रतिको चासो बढ्दै गयो मैले यो समाधानका उपाय खोज्ने प्रयास गरे विभीन्न पुस्तकहरबाट केहिमात्रामा यो समस्या समाधानका उपाय भेट्टाएपनि महिनावारी भएको बेला आराम गर्ने झोलपदार्थ पिउने चिल्लोपिरो कम खाने र मनतातो पानीमा खुट्टा डुबाउने जस्ता उपाय मैले पिडीतहरुलाई बताए उहाहरुले मैले भने अनुसार सबैथोक गर्नुभएछ तर दुभाग्य समस्या समाधान भएन उहाँहरु अस्पतालपनि नगएका होइनन अस्पतालबाट पनि मैले बताए जस्तै सल्लाह दिनुभएछ डाक्टरहरुले ।
गाउँघरमा त बिहे गरेपछि यो आफै निकोहुदै जान्छ भन्नेपनि सोचाई छ फलस्वरुप धेरैले विहेपनि गरेका छन् । मलाई सधै यो प्रस्नले पिरोली राख्छ कि विहे भएपछि निको हुने भए मेरी आमाको पेट किन दुख्छ त मलाई यो विषय प्रति चासो नघटेकाले म जहाँभएपनि यस समस्याबारे सोधीखोजी गरिहाल्छु । मलाई त लाग्थ्यो कि यो समस्या गाउँका महिलाहरुलाई मात्र हो भनेर तर वास्तविकता त्यो होइन रहेछ ।

यो समस्यावाट शहरका महीलाहरु पनि पिडीत हुनुहुदो रहेछ भन्ने कुरा थाहा पाएँ । अधिकांश महिलाहरुलाई यस्तो अवस्थामा तल्लो पेट र ढाड दुख्नुका अतिरिक्त टाउको दुख्ने ज्वरो आउने खोकि लाग्ने िरंगटा लाग्ने र वाकवाकी लागी बान्ता हुने लष्न् । यस्तो पिडा सहन नसकेर धेरैले बु्रफीन र बु्रसेट जस्ता थुप्रै औषधीहरुको सेवन गर्दै आउनुभएको छ । केहि समयको लागी दुखाई कम भएपनि यस्ता औषधीहरुको सेवनबाट अनुहारमा खटीरा आउने शरिर मोटाउने र महिनाबारीमा अनियमितता आउने जस्ता नराम्रा असर देखा परिरहेका छन् । जसको कारण औषधी सेवन गर्ने कि नगर्ने भन्नेवारे पनि द्धिवीधामा पर्नुभएको छ पिडीत महीलाहरु दुःख को कुरा यो छ कि यदि यो समस्या सामान्य पेटदुखाई बाट बान्ताहुन सम्म पुग्न सक्छ भने पछि यसले ठुलो समस्याको रुपपनि त लिन सक्छ किनभने यो समस्याले द्रुत गति लिइरहेको छ । तपाइहरुमध्ये कसैलाई मैले उल्लेख गरेका कुराहरु मनगढन्ते लाग्न सक्छन यदि तपाई महिला समस्या सम्बन्धि चासो राख्नुहुन्छ भने तपाई जुनसुकै गाउँ र शहरमा जानुस उल्लीखीत कुराहरुमा शतप्रतिशन सत्यता पाउनु हुने छ ।
महिनावारी हुदा महिलाहरुको पेट दुखाईको समस्या समाधानका लागी पत्रपत्रिका रेडीयो टेलीभीजनहरुले केहि मात्रामा भएपनि पहल नगरेको होइन तर पनि समस्या ज्युँका त्यूँ छ । महिलाहरु यो समस्याका सिकार नै छन । मजस्ता घेरै महिलाहरुको जान्ने इच्छा छ होला आखिर महिनावारी भएको बेला किन यस्ता समस्या आउँछन के यो समस्याको कुनै उपचार छैन गाउँमा मेलापात गर्ने महीलादेखी लिएर आम जनताहरुकालागी समाचार संकलन गर्ने महिला पत्रकार पनि यो समस्याबाट पिडीत हुनुहुन्छ फलस्वरुप उहाँहरुलाई आफ्ना दैनीक काम गर्न अप्ठयारो परिरहेको छ ।मलाई पुर्ण आशा र विस्वास छ कि कान्तिपुर दैनीकले यो विषयप्रति चासो राखी बरिष्ट डाक्टर अर्थात स्त्रीरोग विशेषज्ञहरुका सल्लाह छाप्ने छ । हामी डाक्टरहरुको सल्लाह र सुझावको प्रतिश्रामा छौं । चन्द गीता बैतडी गिरेगडा-७ बदुरकोट < संविधान सभाको चुनाव र पेट्ोलीयम मुल्य बृद्धिको चर्को बहस चलिरहेकाबेला यो समस्या राख्न त कदापी मन थिएन तर के गर्नु चुनाव र पेट पदार्थको के हुने हो बुझ्नै गाह्ो पर् यो । त्यसैले समस्या राखी हाल्छु म सुदुरपास्चिमको बदुरकोट भन्ने गाउँमा जन्मेकी हुँ मैले गाउँकै स्कुलमा पढेको पनि हो । त्यसैले गाउँका महिलाहरुको समस्याबारे मलाई धेर थोर थाहा छ । खै कहाँदेखी सुरुवात गरुँ
पढाईका अतिरीक्त बच्चाबेलामा म आमासँग मेलापात गर्न जान्थे मेरो वाल्यावस्था एकदम रमाइलो थियो तर आमा महिनावारी भएको बेला उहाको रुवाई र छट्पटाहटले म केहि दुःखी थिए । आमा राम्रोँंग खाना पनि खानुहुन्थेन मैले आमा किन रुनुहुन्छ भन्नेपनि थाहा पाएकी थिईन । यसका बारेमा गाउँभरि चियो चर्चागर्न थाले गाउँका अन्य महिला पनि यो समस्याबाट पिडित भएको मैले भेट्टाए र उहाहरुबाटै मैले थाहा पाए कि आमाको रुनुको कारण पेट दुखाई रहेछ भनेर स्कुलमा पदढा पनि मेरा साथीहरु महिनावारी भएको बेला डाँको छोडेर रुन्थे ।
आफु यो समस्याबाट पिडीत नभएपनि मेरी आमा गाउँका अरु महीला र मेरा साथीहरुको महिनावारी भएका बेलाको रुवाई र छट्पटाहटले मलाई यो विषयप्रतिको चासो बढ्दै गयो मैले यो समाधानका उपाय खोज्ने प्रयास गरे विभीन्न पुस्तकहरबाट केहिमात्रामा यो समस्या समाधानका उपाय भेट्टाएपनि महिनावारी भएको बेला आराम गर्ने झोलपदार्थ पिउने चिल्लोपिरो कम खाने र मनतातो पानीमा खुट्टा डुबाउने जस्ता उपाय मैले पिडीतहरुलाई बताए उहाहरुले मैले भने अनुसार सबैथोक गर्नुभएछ तर दुभाग्य समस्या समाधान भएन उहाँहरु अस्पतालपनि नगएका होइनन अस्पतालबाट पनि मैले बताए जस्तै सल्लाह दिनुभएछ डाक्टरहरुले ।
गाउँघरमा त बिहे गरेपछि यो आफै निकोहुदै जान्छ भन्नेपनि सोचाई छ फलस्वरुप धेरैले विहेपनि गरेका छन् । मलाई सधै यो प्रस्नले पिरोली राख्छ कि विहे भएपछि निको हुने भए मेरी आमाको पेट किन दुख्छ त मलाई यो विषय प्रति चासो नघटेकाले म जहाँभएपनि यस समस्याबारे सोधीखोजी गरिहाल्छु । मलाई त लाग्थ्यो कि यो समस्या गाउँका महिलाहरुलाई मात्र हो भनेर तर वास्तविकता त्यो होइन रहेछ ।

यो समस्यावाट शहरका महीलाहरु पनि पिडीत हुनुहुदो रहेछ भन्ने कुरा थाहा पाएँ । अधिकांश महिलाहरुलाई यस्तो अवस्थामा तल्लो पेट र ढाड दुख्नुका अतिरिक्त टाउको दुख्ने ज्वरो आउने खोकि लाग्ने िरंगटा लाग्ने र वाकवाकी लागी बान्ता हुने लष्न् । यस्तो पिडा सहन नसकेर धेरैले बु्रफीन र बु्रसेट जस्ता थुप्रै औषधीहरुको सेवन गर्दै आउनुभएको छ । केहि समयको लागी दुखाई कम भएपनि यस्ता औषधीहरुको सेवनबाट अनुहारमा खटीरा आउने शरिर मोटाउने र महिनाबारीमा अनियमितता आउने जस्ता नराम्रा असर देखा परिरहेका छन् । जसको कारण औषधी सेवन गर्ने कि नगर्ने भन्नेवारे पनि द्धिवीधामा पर्नुभएको छ पिडीत महीलाहरु दुःख को कुरा यो छ कि यदि यो समस्या सामान्य पेटदुखाई बाट बान्ताहुन सम्म पुग्न सक्छ भने पछि यसले ठुलो समस्याको रुपपनि त लिन सक्छ किनभने यो समस्याले द्रुत गति लिइरहेको छ । तपाइहरुमध्ये कसैलाई मैले उल्लेख गरेका कुराहरु मनगढन्ते लाग्न सक्छन यदि तपाई महिला समस्या सम्बन्धि चासो राख्नुहुन्छ भने तपाई जुनसुकै गाउँ र शहरमा जानुस उल्लीखीत कुराहरुमा शतप्रतिशन सत्यता पाउनु हुने छ ।
महिनावारी हुदा महिलाहरुको पेट दुखाईको समस्या समाधानका लागी पत्रपत्रिका रेडीयो टेलीभीजनहरुले केहि मात्रामा भएपनि पहल नगरेको होइन तर पनि समस्या ज्युँका त्यूँ छ । महिलाहरु यो समस्याका सिकार नै छन । मजस्ता घेरै महिलाहरुको जान्ने इच्छा छ होला आखिर महिनावारी भएको बेला किन यस्ता समस्या आउँछन के यो समस्याको कुनै उपचार छैन गाउँमा मेलापात गर्ने महीलादेखी लिएर आम जनताहरुकालागी समाचार संकलन गर्ने महिला पत्रकार पनि यो समस्याबाट पिडीत हुनुहुन्छ फलस्वरुप उहाँहरुलाई आफ्ना दैनीक काम गर्न अप्ठयारो परिरहेको छ ।मलाई पुर्ण आशा र विस्वास छ कि कान्तिपुर दैनीकले यो विषयप्रति चासो राखी बरिष्ट डाक्टर अर्थात स्त्रीरोग विशेषज्ञहरुका सल्लाह छाप्ने छ । हामी डाक्टरहरुको सल्लाह र सुझावको प्रतिश्रामा छौं । चन्द गीता बैतडी गिरेगडा-७ बदुरकोट <

No comments:

Post a Comment