विदेशमोह रहर कि बाध्यता
हाम्रो देश द्धन्दात्मक स्थितिमा छ भन्दैमा अर्को देशमा गई पढ्ने के अर्काको देशमा सुरभएर पढिएला ू हामीले त हाम्रा देशका दुर्गम ठाउँहरुलाई विकास गरेर सुगम बनाउनु छ यदि हामी सानो कष्ट आउँदैमा अर्कोको देशमा गएरपढ्न बस्न थल्यौ भने हाम्रो दुर्गम जिल्ला कहिले सुगम बन्लान्
यस्ता प्रश्नले मलाई शत दिन परिोल्न थाल्यो र मैले घरमै बसेर भएपनि नेपालमै पढ्ने निर्णय गरेकी थिए । किनकी मेरो देश नेपाल हो मेरो धर्मकर्म यहि नेपालसँग साइनु गाँस्छ । हामी सबै नेपाली नेपालका हिमाल तराई पहाड जंगल र पानीले बनेका छौं विभिन्न संस्कार सभ्यता र भाषाले िसंगरीएका छौ । त्यसैले हामीले नेपालका पाँचै विकास षेत्रसँग हात बढाउनुपर्छ चौध अाचल पचहत्तर जिल्लासँग मित लगाउनु पर्छ भन्नेमेरो मान्यता हो । केहि समयको अन्तरालपछि काठमाडौ आएर पढ्ने मौका पाँए । छिमेकी मुलुक भारतमा गएर पढ्न नरुचाउने मलाई काठमाडौमा वस्ने मानिसको स्थिती देख्दा साह्रै अपसोच लाग्यो ।
यहाँ त शहरको भुजा खाएर ठुला भएका र गाउँको ढिडों खाएर ठुलावडा भएका सवैलाई गुहुको मुला बढेझै विदेशमोह देखे । यहाँका नेता अभिनेता किुचिकारसुचिकार पत्रकार अलपत्रकार सवै विदेश जान आतुर रहेछन् । यहाँका भ्म्ख् भर्ने ठाउँमा मान्छेको घुईँचो देख्दा मेरो मस्तिष्कले प्रश्न गर् यो के यिनै हुन नेपाली जो सगरमाथालाई शिरमा राखेर हास्न सक्तैन मेची महाकालीभित्र अटाउन सक्तैन हिमालको सेतो फेटा गुतेर पहाडको हरियो भोटो पहिरेर तराईको पहिलो कछाड लगाएर चावर्ण छत्तिस जातको फुलवारीमा छम्छमाएर नाच्न सक्तैन नेपाली भाषा साहित्य र संस्कारमा रमाउन सक्तैन । के यी अर्काको देशमा स्वतन्त्र भएर बाँच्न सक्लान मेरो मस्तिष्कले फेरी प्रश्न गर् यो । गाउँबाट पढ्न भनि शहरछिरेका अहिलेका शिषित भनाउदाहरु गाउँ फर्कन लाज मन्छन् किनकी उनीहरुमा विदेशमोह पलाएको छ । यस्ता विदेशमोहिलाई देख्दा हाम्रा दुर्गम ठाउँ कहिले सुगम बन्लान भन्ने चिन्ता लाग्छ । विदेश गएका नेपालीहरु जन नेपाल फर्कन्छन् अनि कताकता नमिलेका र नसुहाउँदा बोली बोल्छन् ।
अनि मेरो मस्तिष्कले प्रश्न किन नगरोस के यिनै हुन् नेपाली नेपाली हुन त नेपाली भावन नेपाली पन र नेपाली विचार चाहिन्छ नेपालको विग्रदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै मेरो मस्तिष्कले प्रश्न गर्न छोडी सकेको छ ।
सवै नेपाली रहरले मात्रै नभएर बाध्यताले विदेश पलायन भईरहेका छन् । किनकी यहाँ आफ्ना अनिवार्य आवस्यकता पुरा गर्न कठिन परेको छ । यहा राणातन्त्र राजतन्त्र प्रजातन्त्र हुँदै लोकतन्त्र आउदासम्म पनि गरीविको रेखामुनी जीवन गरिरहनुभएकानेपालीको गरीविको रेखा झन गाढा भइरहेको छ ।
गरीविका कारणले यहाँ दिनहु हत्या िहंसा लुटपाट चोरी डकैती तोडफोड अपहरण चन्दा बलत्कार र भ्रष्टाचार जस्ता पशुजन्यव्यवहार र घृणित कार्यहरु भईरहेका न् । जसकोकारण नेपालको आर्थिक स्थिति खस्कदो छ । कुनै पनि काम समानुपातिक तरिकाले भइरहेका छैनन् ा । हामी नेपाली भोकाएको कुरा कसले बुझ्ने हामं्रो भीक कसले भेटाउने नेपाली राजनीतिमा समस्या समाधानका उपाय निकाल्ने भन्दा समस्या पर सार्ने काम भईरहेका छन्् । युवा परिचालन समवन्धि राजनीतिको कुनै चासो नभएको आभास हुन्छ । फलस्वरुप अधिकंश नेपाली युवाहरु आफ्नो अनिश्चित भविस्यको चिन्ताले विदेश जान वाध्य छन् । नत्र उनीहरुभित्र नेपाली भावना मनमुटुमा कोइलीको कुहुकुहु नेपालका तालतलैया साथै आँखामा माछापुच्छ्रे र अन्नपुर्णको झल्को नआएको होइन ।
आफ्नो देशको विकासमा लाग्नु पर्ने श्रम र शैषिक दुःखको कुरा हो जनशक्ति बाहिरीन रुँष्टकै लागिदखको करा हो।
युवाहरु देशका कर्णधार हुन् देशको भविष्य युवाहरुको हातमा छ । त्यसैले युवा शक्तिको सदुपयोगको लागि सरकारले उनिहरुलाई उचित अवसर दिने खालका योजना तजुमा गर्नु पर्दछ । विदेश जान निरुत्साहित गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ ।
अन्तमा विदेशजाने नेपालीहरु आफ्ने हिमाली तपो भुमि प्राकृतिक क््रिुयाभुमि विरावेशंगनाहरुको जन्मभुमि नेपाललाई कार्यभुमि बनाईरहन पाउन ।
Sunday, May 24
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment