जचाउदैनन् सुत्केरी
गीता चन्दरबैतडी
जेठ २१
कलावती गर्भवती भएको ५ महिना पुगसिक्यो तर उनि एकचोटी पनि स्वास्थ्य जाच गराउन स्वास्थ्यचौकी गएकि छैनन्। ँपहिलो बच्च्ााको बेला पनि स्वास्थ्यचौकी नगएरै उनलाई जन्म दिएकि हु’उनि भन्छिन् ँस्वास्थ्यचौकि जान लाज लाग्छ।’
नीरुदेवी पनि कलावती जस्तै छिन्। उनले बच्चालाई जन्म दिन केहि दिनमात्र बाकि छन्। स्वास्थ्यचौकि जाने बारम्बार योजना बनाए पनि लाजले नगएको बताउछिन्। यो भन्दा अगाडी ३ ओटा छोराको स्वास्थ्य जाच नगराएरै जन्म दिएकि हुन्। झीमा ओली पनि गर्भवती छिन्। उनको पेटमा ७ महिनाको बच्चा हुर्किरहेको छ। उनि त स्वास्थ्य जाच गराउन नाटक मात्रै भएको बताउछिन्। भन्छिन् ँहाम्री आमाले त स्वास्थ्य जाच नगराएरै हामी जस्ता हृष्टपष्टलाई जन्माईन्हामी अस्पताल किन जाने अस्पताल जानु नाटक मात्रै हो।’
यि ३ जना महिला मात्र स्वास्थ्य जाच गर्न नगएका होइनन्। बैातडी जिल्लाको तल्लो र मध्य स्वराडका गर्भवती महिलाहरु स्वास्थ्य जाच गराउदैनन्। कोही लाजले त कोही नबुझेर। उनिहरुमा चेतनाको कमिले जाच गराउन नगएका हुन्। यहा रुढीबादी परम्परामा बाचिरहेका महिलाको संख्या उलेख्य रुपमा रहेको छ। ग्ााउगाउमा गर्भवती जाच गराउन आउन भनेर पनि स्वास्थ्य चौकी नआएको गुनासो स्वास्थ्यकर्मीहरुको छ।
यहाका अधिकांश महिलाहरुलाई सुत्केरी सम्बन्धि कुनै जानकारी छैन कुनै ठाउका महिलाहरु सुत्केरी व्यथा लागेको ३ दिनसम्म बच्चा नजन्मदा पनि स्वास्थ्यचौकी नगइ सुत्केरी सम्बन्धि ज्ञान नभएका महिलाको सहयोगमा बच्चा जन्माउछन् फलस्वरुप केही बच्च्ााको ज्यान गएको छ भने केही आमाको। यि महिलाहरु ह्ातले बच्चा निकाल्छन्। यदि बच्चा सकुसल निकाल्न सफल भएपनि आमाको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै बच्चु शारिरीक र मानसीक रुपमा असक्त हुने स्वास्थ्यकर्मीहरुको भनाई छ।
म्हिलाहरुमा चेतनाको अभिबृद्दि गर्न स्वास्थ्य सम्बन्धि चेतनामलक कार्यक्रम गाउगाउमा लैजानुपर्ने कुरामा पनि स्वास्थ्यकर्मी जचाउदैनन् सुत्केरी

म्हिलाहरुमा चेतनाको अभिबृद्दि गर्न स्वास्थ्य सम्बन्धि चेतनामलक कार्यक्रम गाउगाउमा लैजानुपर्ने कुरामा पनि स्वास्थ्यकर्मीहरु जोड दिन्छन्। त्यसैगरी यहाका अधिकांश आमाहरुलाई बच्चालाई दुध चुसाउन नआएकोमा स्वास्थ्यकर्मी दुःख व्यक्त गर्छन्।
हरु जोड दिन्छन्। त्यसैगरी यहाका अधिकांश आमाहरुलाई बच्चालाई दुध चुसाउन नआएकोमा स्वास्थ्यकर्मी दुःख व्यक्त गर्छन्।
Thursday, June 4
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment