कि्केट मोह
माजु भण्डारी नार्गाजुन उ।मा।वि कक्षा ११ मा अध्यनरत छात्रा हुन्। उनलाई कि्रकेट खेल्न असाध्यै मन पर्छ। उनले ग्रामीण क्षँेत्रमै बसि भलिबल खेलेर पछि क्षेत्रिय खेलाडी बनिन्अहिले उनि भलिबलकि राष्ट्रि्य खेलाडी मध्ये एक हुन्। उनलाई कि्रकेटको पनि राष्ट््रि्य खेलाडी बन्ने ठुलो धोको छ।
त्यस्तै सीता जोशी पनि कि्रकेट रामा्रे खेल्छिन् यद्दपि उनमा लज्जाउने बानि भएकाले खुलेर खेल्न सक्दिनन्। ँभाईले कि्रकेट खॆलेको देखेपछि ममा कि्रकेट खेलप्रति रुचि पलाएको होम पनि उसैसित खेल्नेगर्छु’सीता जोशीले भनिन्।
माजु र सीता मात्रै क्किेटप्रति चासो भएका छात्रा होइनन् यहा दुई दर्जन भन्दा बढि छात्राहरु कि्रकेटप्रति रुचि राख्छन्। यि छात्राहरुको रुचिलाई ध्यानमा राखि प्रत्येक शुक्रबार तीन घण्टा कि्रकेट सिकाईन्छ। ँछात्र र छात्राहरु संगै खेलाउछौं तर छात्राहरु हिच्किचाउछन् त्यसैले यिनिहरुलाई कि्रकेटमा परिपक्व हुन अझै समय लाग्छ’नार्गाजुन उ।मा।विका प्राचार्य गणेष दत्त जोशीले भन्नुभयो। यो विधालयमा खेल मैदानको राम्रो व्यवस्था छ तर छात्राहरुले अरुसित प्रतिस्पर्धा गर्ने मौका नपाएको खेल शिक्षक चन्द्र देव जोशी बताउनुहुन्छ।
ँजिल्लामै पनि प्रतियोगिता भैदिए हामी हाम्रा छात्राहरुलाई सहभागि गराउथ्यौतर अहिले सम्म यसको बारेमा हामीहरुले केहि खबर पाएका छैनौ’ भु।पु। प।्रअ शेर सिह कार्कीले भन्नुभयो। सरकारले ग्रामीण क्षेत्रका खेलाडीहरुको रुचिलाई ध्यनमा राखि उनिहरुको हौसला बढाउने वातावरण सृजना गरिदिए आफुमा भएको प्रतिभा देखाउने अवसर पाएको खण्डमा खेलक्षेत्रमा यि छात्राहरु पक्कै पनि राम्रो गर्थे।
Thursday, June 4
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment