Monday, June 8

आकासियो घरपलूवा जनावरको मोल

गीता चन्द बैतडी

बैसाक १६

गत ६ महिनाभित्रमा घरपालुवा जनावरको मोल आकासिएको छ। हरेक सरसामानको मुल्यवृदिका कारण जनावरको मोल बढेको हो। गाईभैसीगोरुरांगाबाख्राबोकाखसी र कुखुराको मोल आकासिएको छ। यि जनावरहरुको ६ महिना अगाडी र अहिलेको मुल्य निम्नानसार छ।

पहिले अहिले

भैसी ः१० देखि १५ हजार सम्म २५ देखि ५० हजार सम्म

गाई ः २ देखि ८ ; ६ देखि १४ ;
रांगा ः १० देखि २० ; ; २० देखि ३५ ; >
बाख्रा ः ७०० देखि ३ ; ; २ देखि १० ; >
बोका ः २०० देखि ५ ; २ देखि ११
बैतडी जिल्ला पूर्ण रुपमा पहाडी जिल्ला हो। यहा गाईभैसीका लागि प्रसस्त स्याउला घास पाइन्छ र बाख्राहरुका लागि पनि थुप्ै चरन क्षेत्र छन् तर ४ लिटर भन्दा बढि दुध दिने गाई र ६ लिटर भन्दा बढि दुध दिने भैसी पाइदैनन्। यति थोरै दुध दिने गाईभैसीको मोल आकासिनु भनेको ग्राहाकका लागि दुःखको कुरा हो। ँजति लगानि गाईभैसी किन्न्ा र पाल्न लाग्छ त्यो लगानि कनै हालतमा असुल गर्न सकिदैन; कुलाउ निवासी महेश भट्टले भने।

यहा कुखुराको तोकिएको कनै मल्य छैन। २ केजिको कुखुरा १००० मा पनि बेचेको छु रोखडा निवासी गम्भिर बहादुरले भने र_िक्स सेवन गरेर कुखुरा किन्न आएकाहरुबाट त २००० पनि लिइन्छ।; सदरमुकाम भन्दा तल्लो स्वराडमा पशुहरुको मोल बढेको छ। यो व्यापारीहरुले ग्राहाकहरुमाथि गरेको अन्याय मात्र हो। यहाका किसानहरुले लगानि अनुसारको फल जनावरबाट नपाएपछि दिुखत भएका छन्।


No comments:

Post a Comment