Thursday, June 25

कथा

कथा

दुधको मोल
कथा

दुधको मोल

गीता चन्द। बैतडी

मीना र उनका श्रीमान एउटा झुपडीमा बस्छन्। उनिहरु मजदुरि गरेर खान्छन्। मीना सुडेनीको काम राम्रोसित गर्छिन। मीनाको पहिला खाईपाइ आएको राम्रो घरपरिवार थियो। राणाकालमा उनको परिवार विचल्लिमा परेको थियो।

तराईको एउटा वस्तिमा उनको झुपडी छ। राजदरवार नजिकै छ उनको झुपडी। दरबारमा राजा बादशाह र रानी -शुभमैया र थुप्रै सुसारेनोकरचाकरसुरक्षाकर्मीहरु छन्। रानी गर्भवति छिन्।उनको स्याहारका लागि थुप्रै नोकरचाकर राखेका छन्। उता मीना पनि गर्भवति छे। तर पनि उनले एकछाक खान दिनभरि काम गर्नपर्छ। केही समयपछि रानी राजकुमारलाई जन्म दिन्छिन्। राजदरबारभरि खुसियाली छाईन्छ। जताततै मिठाई बाडिन्छ। उता मीना पनिबाट पनि छोरा जन्मिन्छउनि आफ्नो छोराको नाम कवीर राख्छिन्। उनि र उनका श्रीमान साह्रै खुसी हन्छन्।

मीना सुडेनीको काम पनि गर्थिन् यो खबर बादशाहले पाएपछि उनलाई रानी र राजकमारको स्याहारका लागि दरबारमा बोलाईन्छ। मीना साहै्र खुसी हन्छे र २२ दिनको छोरालाई झुपडीमै छोडेर आफु राजदरबारमा जान थालिन् भने श्रीमान मजदुरी गर्न। मीना रानी र बच्चाको स्याहार गर्न थालिन्। उनलाई रानी पुराना र नया गरि थुप्रै कपडाहरु दिन्थिन्। मीना रमाउदै झपडमिा फर्कन्थिन्।उनको छोरा गन्द्रिमा पल्टेको हन्छ। मीना रानीले दिएका कपडा छोराको लागी ओछयाई दिन्छे। कवीर आनन्दका साथ निदाउछ।

आज मीना कवीरलाई हत्तपत्त दुध चुसाउदै दरबारमा जान्छिन्। राजकुमारको स्याहार गर्न सुरु गरिहाल्छिन्। मीना राजकुमारलाई खेलाईराखेकि हुन्छे । यतिक्कैमा राजा आउछन् र मीना लाई भन्छन् ँमीना म तिम्रो परिवारलाई दरवारमै बस्ने ठाउ दिन्छुके तिमि मैले भनेको कुरा मान्छयॊेै’मीना राजाको खुट्टामा ढाग्दै ँहुकम गरिब_िक्सयोस् हजूर’ भन्छिन्। बादशाह गालामा औला राख्दै ँत्यसो भए रानीको दुध सुकेको छ के तिमी राजकुमारलाई आफनो दुध दिन्छयौ’भन्छन्। अनि कवीर नी ँमीना आत्तिदै भन्छिन्।’ बादशाह भन्छन् ँम पैसा दिन्छु बजारबाट किनेर दिनु’। मीना मुर्छा पर्छिन् तर उनि केनै गर्न सक्थिन् र राजाको कुरा टार्न पनि सकिनन् उनले ।

उनि रुदै आफ्नो झुपडीमा फर्किन्। कवीरलाई काखमा च्यापी डंाको छोडी रुन थालिन्। त्यसै बेला उनका श्रीमान पनि आई पुग्छन्। मीनालाई यसरी रोएको देख्दा उनि पनि दुःखि हन्छन्। एकछिनपछि उनि पनि मीना रुनको कारण थाहा पाउछन्।

आजको रातभरी मीनालाई निद्रा लाग्दैन। उज्यालो हुने बितिक्कै मीना कवीरलाई दुध नदिईकन राजदरबारमा जान्छिन् र राजकुमारलाई आफ्नो दुध चसाउन सरु ग्र्छिन्। यो क्रम २ वर्षसम्म चल्छ। राजकुमार हृष्टपष्ट हन्छन्। उता कवीरलाई भने बजारबाट किनेको दुध ख्वाईन्छ। उनी कमजोर हन्छन्।

मीना राजकुमारकै स्याहारमा ब्यस्त हुन्छिन्। गाउमा कालाज्वर भन्ने रोग देखा पर्छ। यसै रोगका कारण मीनाका श्रीमान थला पर्छन् र उनको उपचार हुन नपाउदा मृत्य हन्छ। अब मीना एक्ली हुन्छे। तर के गर्नु उनको त दैनिकी नै बनेको छ विहानै दरबारमा जानेराजकुमारको स्याहार गर्ने र बेलुका मात्र फर्कने। बादशाहले उनलाई दरबारमै बस्न दिउला भनेपनि बस्न दिएका थिएनन्। श्रीमानको मृत्यपछि कवीरलाई पनि संगै लैजान थालिन्। तर मलढोकामा कवीरलाई छोडेर आफु भित्र जान्थिन्। कौसीमा राजकुमारलाई दुध चुसाउदै बिभिन्न किसमका खेलौनासंग खेलाउथिन्। तर उनको तनमन र आंखा मूल ढोकामा कुकूरसंग खेलिरहेको छोरामा हुन्थ्योआखिर आमा न हुन् कवीरकि। राजकुमार एक पलको लागि पनि भुइमा हुदैनथे तर कवीरलाई भने भित्रबाहिर जाने मान्छेहरुको खुट्टाले बारम्बार चोट लाग्थ्यो।

असार महिनाको कुरा हो गाउमा बाढी आउछ। पानीले सबै खल्लाहरु भरिन्छन्। मीनाको झुपडी पनि पानीले डुबाउछ। उनको झुपडी वरिपरि पर्खालले घेरिएको हुन्छ र त्यहा मोटो पाइप हुन्छ। मीना छोरालाई पिठयूमा बोकि पानी निकाश गर्न मुसलधारे पानीमै बाहिर निस्किन्छिन्। उनले पाइपभित्र हात हाल्छिन् उनले हात बाहिर निकाल्न नपाउदै सर्पले टैाक्छ। उनि भुईमा पछारिन्छिन्। यो कुरा बादशाहले थाहा पाउदापाउदै पनि कुनै वास्ता गर्दैनन् र मीना प्राण त्याग्छिन्। कवीर यतिबेला मात्र ५ वर्षको हुन्छ। ऊ आमाबाबको टुहरो हुन्छ। उसको आफ्नो भन्ने संसारमा कोही हुदैन। उनि खेल्दाखेल्दै जंगलमा पग्छन् पछि उनको बासस्थानै जंगल हुन्छ। उनि जंगलकै कन्दमुल खान्छन्।

एकदिको कुरा हो जब उनि १२ वर्षका हुन्छन् त्यतिबेला राजदरबार नजिकैको जंगलमा एउटा रुखमनि बसिरहेका हन्छन्। यतिक्कैमा राजकुमार पनि सहपाटीका साथ घुम्न त्यहीं आईपुग्छन् उनि कवीरलाई देख्छन् र उनको परिचय सोध्छन्। कवीर टुहरो भएको थाहा पाएपछि राजकुमार उनलाई घोडा बन्न अह्राउछन्। तर कवीर सर्त गर्छन् कि दुवैले पालैपालो घोडाबन्नुपर्छ भनेर। राजकुमार पहिला आपुू सवार र कवीरलाई घोडा बनाउन चाहन्छन् तर कवीर राजकुमारको सांेचेबिपरित गर्छन्। अर्थात पहिला आफु सवार र राजकुमारलाई घोडा बनाउछन्। राजकुमार कवीरलाई बोक्न सक्दैनन् र दुबै भुइमा पछारिन्छन्। राजकुमार रुदै दरबारमा र्फकन्छन्। उनको पाखुरामा सानो चोट आएको हुन्छ। उनको उपचारका लागि घरमै डाक्टर बोलाईन्छन्। पछि उनलाई चोट पुरयाउने कोहो भनि खोजी गरिन्छ। कवीरको कारण राजकुमार घाइते भएको कुरा बादशाहले थाहा पाएपछि उनलाई दरबारमा खोजेर ल्याउन सुरक्षाकर्मी पठाउछन्। कवीर राजदरबारमा आईपुग्छ र राजकुमारलाई घोडा बनाएकोमा उनलाई मरणासन्न हुने गरि राजा स्वयं पिट्छन्तारमा पल्टिन लगाएर करेन्ट लगाउछन्उनि आमा१ आमा१ भनेर कराउदा सुडेनीको रगत भनेर झन कुट्छन् पछि कवीरलाई सजाय स्वरुप राजकुमारका जुत्ता सफा गर्ने काम दिइयो। जुठो खानेकुरा पनि कुकुरलाई पहिला र उनलाई कुकुरले बाकी राखेपछि दिन्थे।

जब कवीर २० वषृ्रको हुन्छउसले आफ्नो अतितको बारेमा याहा पाउछ र राजाकहा गएर भन्छ ँमेरी आमाले मलाई दिनको सट्टा राजकुमारलाई आफ्नो दुध दिईन्राजकुमारले बाल्यकालमा माटोलाई छंुदा समेत छोएनन् मैले मेरी आमाको दुधको सट्टा बजारको दुध खाएलाखौंका जुत्ता खाए मेरा बाबु उपचार नपाउदा कालाज्वरका सिकार भएभने मेरी आमा सर्पकि। तर पनि हजरहरले कनै वास्ता गर्नभएन। मैले पनि मेरो भागको मेरी आमाको दध खाएका राजकमारको जत्ता सफा गर्नपर्ने कुकुरले खाईसकेपछि बचेको खाना खानुपर्ने के यही हो मेरी आमाको दुधको मोल’

मेरो नोकरको रगतमा बादशाहको अगाडी यस्तो कुरा गर्ने तेरो यत्रो हिम्मतभन्दै राजा झर्किन्छन् र कवीरलाई गाडीले किचर उनको निर्मम हत्या गर्छन्।

नअजबलमज्ञढ२थबजयय।अयु

No comments:

Post a Comment