Thursday, June 25

कथा

कथा

दुधको मोल
कथा

दुधको मोल

गीता चन्द। बैतडी

मीना र उनका श्रीमान एउटा झुपडीमा बस्छन्। उनिहरु मजदुरि गरेर खान्छन्। मीना सुडेनीको काम राम्रोसित गर्छिन। मीनाको पहिला खाईपाइ आएको राम्रो घरपरिवार थियो। राणाकालमा उनको परिवार विचल्लिमा परेको थियो।

तराईको एउटा वस्तिमा उनको झुपडी छ। राजदरवार नजिकै छ उनको झुपडी। दरबारमा राजा बादशाह र रानी -शुभमैया र थुप्रै सुसारेनोकरचाकरसुरक्षाकर्मीहरु छन्। रानी गर्भवति छिन्।उनको स्याहारका लागि थुप्रै नोकरचाकर राखेका छन्। उता मीना पनि गर्भवति छे। तर पनि उनले एकछाक खान दिनभरि काम गर्नपर्छ। केही समयपछि रानी राजकुमारलाई जन्म दिन्छिन्। राजदरबारभरि खुसियाली छाईन्छ। जताततै मिठाई बाडिन्छ। उता मीना पनिबाट पनि छोरा जन्मिन्छउनि आफ्नो छोराको नाम कवीर राख्छिन्। उनि र उनका श्रीमान साह्रै खुसी हन्छन्।

मीना सुडेनीको काम पनि गर्थिन् यो खबर बादशाहले पाएपछि उनलाई रानी र राजकमारको स्याहारका लागि दरबारमा बोलाईन्छ। मीना साहै्र खुसी हन्छे र २२ दिनको छोरालाई झुपडीमै छोडेर आफु राजदरबारमा जान थालिन् भने श्रीमान मजदुरी गर्न। मीना रानी र बच्चाको स्याहार गर्न थालिन्। उनलाई रानी पुराना र नया गरि थुप्रै कपडाहरु दिन्थिन्। मीना रमाउदै झपडमिा फर्कन्थिन्।उनको छोरा गन्द्रिमा पल्टेको हन्छ। मीना रानीले दिएका कपडा छोराको लागी ओछयाई दिन्छे। कवीर आनन्दका साथ निदाउछ।

आज मीना कवीरलाई हत्तपत्त दुध चुसाउदै दरबारमा जान्छिन्। राजकुमारको स्याहार गर्न सुरु गरिहाल्छिन्। मीना राजकुमारलाई खेलाईराखेकि हुन्छे । यतिक्कैमा राजा आउछन् र मीना लाई भन्छन् ँमीना म तिम्रो परिवारलाई दरवारमै बस्ने ठाउ दिन्छुके तिमि मैले भनेको कुरा मान्छयॊेै’मीना राजाको खुट्टामा ढाग्दै ँहुकम गरिब_िक्सयोस् हजूर’ भन्छिन्। बादशाह गालामा औला राख्दै ँत्यसो भए रानीको दुध सुकेको छ के तिमी राजकुमारलाई आफनो दुध दिन्छयौ’भन्छन्। अनि कवीर नी ँमीना आत्तिदै भन्छिन्।’ बादशाह भन्छन् ँम पैसा दिन्छु बजारबाट किनेर दिनु’। मीना मुर्छा पर्छिन् तर उनि केनै गर्न सक्थिन् र राजाको कुरा टार्न पनि सकिनन् उनले ।

उनि रुदै आफ्नो झुपडीमा फर्किन्। कवीरलाई काखमा च्यापी डंाको छोडी रुन थालिन्। त्यसै बेला उनका श्रीमान पनि आई पुग्छन्। मीनालाई यसरी रोएको देख्दा उनि पनि दुःखि हन्छन्। एकछिनपछि उनि पनि मीना रुनको कारण थाहा पाउछन्।

आजको रातभरी मीनालाई निद्रा लाग्दैन। उज्यालो हुने बितिक्कै मीना कवीरलाई दुध नदिईकन राजदरबारमा जान्छिन् र राजकुमारलाई आफ्नो दुध चसाउन सरु ग्र्छिन्। यो क्रम २ वर्षसम्म चल्छ। राजकुमार हृष्टपष्ट हन्छन्। उता कवीरलाई भने बजारबाट किनेको दुध ख्वाईन्छ। उनी कमजोर हन्छन्।

मीना राजकुमारकै स्याहारमा ब्यस्त हुन्छिन्। गाउमा कालाज्वर भन्ने रोग देखा पर्छ। यसै रोगका कारण मीनाका श्रीमान थला पर्छन् र उनको उपचार हुन नपाउदा मृत्य हन्छ। अब मीना एक्ली हुन्छे। तर के गर्नु उनको त दैनिकी नै बनेको छ विहानै दरबारमा जानेराजकुमारको स्याहार गर्ने र बेलुका मात्र फर्कने। बादशाहले उनलाई दरबारमै बस्न दिउला भनेपनि बस्न दिएका थिएनन्। श्रीमानको मृत्यपछि कवीरलाई पनि संगै लैजान थालिन्। तर मलढोकामा कवीरलाई छोडेर आफु भित्र जान्थिन्। कौसीमा राजकुमारलाई दुध चुसाउदै बिभिन्न किसमका खेलौनासंग खेलाउथिन्। तर उनको तनमन र आंखा मूल ढोकामा कुकूरसंग खेलिरहेको छोरामा हुन्थ्योआखिर आमा न हुन् कवीरकि। राजकुमार एक पलको लागि पनि भुइमा हुदैनथे तर कवीरलाई भने भित्रबाहिर जाने मान्छेहरुको खुट्टाले बारम्बार चोट लाग्थ्यो।

असार महिनाको कुरा हो गाउमा बाढी आउछ। पानीले सबै खल्लाहरु भरिन्छन्। मीनाको झुपडी पनि पानीले डुबाउछ। उनको झुपडी वरिपरि पर्खालले घेरिएको हुन्छ र त्यहा मोटो पाइप हुन्छ। मीना छोरालाई पिठयूमा बोकि पानी निकाश गर्न मुसलधारे पानीमै बाहिर निस्किन्छिन्। उनले पाइपभित्र हात हाल्छिन् उनले हात बाहिर निकाल्न नपाउदै सर्पले टैाक्छ। उनि भुईमा पछारिन्छिन्। यो कुरा बादशाहले थाहा पाउदापाउदै पनि कुनै वास्ता गर्दैनन् र मीना प्राण त्याग्छिन्। कवीर यतिबेला मात्र ५ वर्षको हुन्छ। ऊ आमाबाबको टुहरो हुन्छ। उसको आफ्नो भन्ने संसारमा कोही हुदैन। उनि खेल्दाखेल्दै जंगलमा पग्छन् पछि उनको बासस्थानै जंगल हुन्छ। उनि जंगलकै कन्दमुल खान्छन्।

एकदिको कुरा हो जब उनि १२ वर्षका हुन्छन् त्यतिबेला राजदरबार नजिकैको जंगलमा एउटा रुखमनि बसिरहेका हन्छन्। यतिक्कैमा राजकुमार पनि सहपाटीका साथ घुम्न त्यहीं आईपुग्छन् उनि कवीरलाई देख्छन् र उनको परिचय सोध्छन्। कवीर टुहरो भएको थाहा पाएपछि राजकुमार उनलाई घोडा बन्न अह्राउछन्। तर कवीर सर्त गर्छन् कि दुवैले पालैपालो घोडाबन्नुपर्छ भनेर। राजकुमार पहिला आपुू सवार र कवीरलाई घोडा बनाउन चाहन्छन् तर कवीर राजकुमारको सांेचेबिपरित गर्छन्। अर्थात पहिला आफु सवार र राजकुमारलाई घोडा बनाउछन्। राजकुमार कवीरलाई बोक्न सक्दैनन् र दुबै भुइमा पछारिन्छन्। राजकुमार रुदै दरबारमा र्फकन्छन्। उनको पाखुरामा सानो चोट आएको हुन्छ। उनको उपचारका लागि घरमै डाक्टर बोलाईन्छन्। पछि उनलाई चोट पुरयाउने कोहो भनि खोजी गरिन्छ। कवीरको कारण राजकुमार घाइते भएको कुरा बादशाहले थाहा पाएपछि उनलाई दरबारमा खोजेर ल्याउन सुरक्षाकर्मी पठाउछन्। कवीर राजदरबारमा आईपुग्छ र राजकुमारलाई घोडा बनाएकोमा उनलाई मरणासन्न हुने गरि राजा स्वयं पिट्छन्तारमा पल्टिन लगाएर करेन्ट लगाउछन्उनि आमा१ आमा१ भनेर कराउदा सुडेनीको रगत भनेर झन कुट्छन् पछि कवीरलाई सजाय स्वरुप राजकुमारका जुत्ता सफा गर्ने काम दिइयो। जुठो खानेकुरा पनि कुकुरलाई पहिला र उनलाई कुकुरले बाकी राखेपछि दिन्थे।

जब कवीर २० वषृ्रको हुन्छउसले आफ्नो अतितको बारेमा याहा पाउछ र राजाकहा गएर भन्छ ँमेरी आमाले मलाई दिनको सट्टा राजकुमारलाई आफ्नो दुध दिईन्राजकुमारले बाल्यकालमा माटोलाई छंुदा समेत छोएनन् मैले मेरी आमाको दुधको सट्टा बजारको दुध खाएलाखौंका जुत्ता खाए मेरा बाबु उपचार नपाउदा कालाज्वरका सिकार भएभने मेरी आमा सर्पकि। तर पनि हजरहरले कनै वास्ता गर्नभएन। मैले पनि मेरो भागको मेरी आमाको दध खाएका राजकमारको जत्ता सफा गर्नपर्ने कुकुरले खाईसकेपछि बचेको खाना खानुपर्ने के यही हो मेरी आमाको दुधको मोल’

मेरो नोकरको रगतमा बादशाहको अगाडी यस्तो कुरा गर्ने तेरो यत्रो हिम्मतभन्दै राजा झर्किन्छन् र कवीरलाई गाडीले किचर उनको निर्मम हत्या गर्छन्।

नअजबलमज्ञढ२थबजयय।अयु

Monday, June 8

आकासियो घरपलूवा जनावरको मोल

गीता चन्द बैतडी

बैसाक १६

गत ६ महिनाभित्रमा घरपालुवा जनावरको मोल आकासिएको छ। हरेक सरसामानको मुल्यवृदिका कारण जनावरको मोल बढेको हो। गाईभैसीगोरुरांगाबाख्राबोकाखसी र कुखुराको मोल आकासिएको छ। यि जनावरहरुको ६ महिना अगाडी र अहिलेको मुल्य निम्नानसार छ।

पहिले अहिले

भैसी ः१० देखि १५ हजार सम्म २५ देखि ५० हजार सम्म

गाई ः २ देखि ८ ; ६ देखि १४ ;
रांगा ः १० देखि २० ; ; २० देखि ३५ ; >
बाख्रा ः ७०० देखि ३ ; ; २ देखि १० ; >
बोका ः २०० देखि ५ ; २ देखि ११
बैतडी जिल्ला पूर्ण रुपमा पहाडी जिल्ला हो। यहा गाईभैसीका लागि प्रसस्त स्याउला घास पाइन्छ र बाख्राहरुका लागि पनि थुप्ै चरन क्षेत्र छन् तर ४ लिटर भन्दा बढि दुध दिने गाई र ६ लिटर भन्दा बढि दुध दिने भैसी पाइदैनन्। यति थोरै दुध दिने गाईभैसीको मोल आकासिनु भनेको ग्राहाकका लागि दुःखको कुरा हो। ँजति लगानि गाईभैसी किन्न्ा र पाल्न लाग्छ त्यो लगानि कनै हालतमा असुल गर्न सकिदैन; कुलाउ निवासी महेश भट्टले भने।

यहा कुखुराको तोकिएको कनै मल्य छैन। २ केजिको कुखुरा १००० मा पनि बेचेको छु रोखडा निवासी गम्भिर बहादुरले भने र_िक्स सेवन गरेर कुखुरा किन्न आएकाहरुबाट त २००० पनि लिइन्छ।; सदरमुकाम भन्दा तल्लो स्वराडमा पशुहरुको मोल बढेको छ। यो व्यापारीहरुले ग्राहाकहरुमाथि गरेको अन्याय मात्र हो। यहाका किसानहरुले लगानि अनुसारको फल जनावरबाट नपाएपछि दिुखत भएका छन्।

Thursday, June 4

क्रिकेट moha

कि्केट मोह

माजु भण्डारी नार्गाजुन उ।मा।वि कक्षा ११ मा अध्यनरत छात्रा हुन्। उनलाई कि्रकेट खेल्न असाध्यै मन पर्छ। उनले ग्रामीण क्षँेत्रमै बसि भलिबल खेलेर पछि क्षेत्रिय खेलाडी बनिन्अहिले उनि भलिबलकि राष्ट्रि्य खेलाडी मध्ये एक हुन्। उनलाई कि्रकेटको पनि राष्ट््रि्य खेलाडी बन्ने ठुलो धोको छ।

त्यस्तै सीता जोशी पनि कि्रकेट रामा्रे खेल्छिन् यद्दपि उनमा लज्जाउने बानि भएकाले खुलेर खेल्न सक्दिनन्। ँभाईले कि्रकेट खॆलेको देखेपछि ममा कि्रकेट खेलप्रति रुचि पलाएको होम पनि उसैसित खेल्नेगर्छु’सीता जोशीले भनिन्।

माजु र सीता मात्रै क्किेटप्रति चासो भएका छात्रा होइनन् यहा दुई दर्जन भन्दा बढि छात्राहरु कि्रकेटप्रति रुचि राख्छन्। यि छात्राहरुको रुचिलाई ध्यानमा राखि प्रत्येक शुक्रबार तीन घण्टा कि्रकेट सिकाईन्छ। ँछात्र र छात्राहरु संगै खेलाउछौं तर छात्राहरु हिच्किचाउछन् त्यसैले यिनिहरुलाई कि्रकेटमा परिपक्व हुन अझै समय लाग्छ’नार्गाजुन उ।मा।विका प्राचार्य गणेष दत्त जोशीले भन्नुभयो। यो विधालयमा खेल मैदानको राम्रो व्यवस्था छ तर छात्राहरुले अरुसित प्रतिस्पर्धा गर्ने मौका नपाएको खेल शिक्षक चन्द्र देव जोशी बताउनुहुन्छ।

ँजिल्लामै पनि प्रतियोगिता भैदिए हामी हाम्रा छात्राहरुलाई सहभागि गराउथ्यौतर अहिले सम्म यसको बारेमा हामीहरुले केहि खबर पाएका छैनौ’ भु।पु। प।्रअ शेर सिह कार्कीले भन्नुभयो। सरकारले ग्रामीण क्षेत्रका खेलाडीहरुको रुचिलाई ध्यनमा राखि उनिहरुको हौसला बढाउने वातावरण सृजना गरिदिए आफुमा भएको प्रतिभा देखाउने अवसर पाएको खण्डमा खेलक्षेत्रमा यि छात्राहरु पक्कै पनि राम्रो गर्थे।

पानी माग्न असीम

पानी माग्न असीम

गीता चन्द

बैतडी

बैतडी जिल्लामा पानी नपरेपछि पानी माग्न गिरेगडा गाविस जेवलकटियाका वासिन्दा जितराठ असीम जान्छन्। बाजागाजा र ध्वजापतंगाका साथ ब्राह्मणलाई लगि मन्दिरमा पूजापाठ गरेपछि पानी पर्ने मान्यता छ।

असीम बैतडी जिल्लाको सुर्काल भन्ने ठाउमा पर्दछ। यहा पुग्न जेवलकटियादेखि छ घण्टा लाग्छ। यो ठाउमा पानी माग्न अरु पनि जान्छन् तर अरु जादा पानी नपर्ने र जितराठ गएर पुजापाठ गर्दा पानी पर्ने यहाका बासिन्दाको ठम्याई छ। ँगहु छरेपछि पानी परेनजितराठ असीमगई मागेपछि पानी पथ्र्यो यसपालि उनिहरुको जुठो परेका कारण उनिहरु गएनन् अरु पानी माग्न गए तर पानी परेनरोडीदेवल निवासी वसन्तीले भनिन्’त्यसैले खडेरीले गह नष्ट भएको हो।

मकै लगाउन पानी नपरेपछि यसै बैसाक १५ गते जितराठ असिम गएका थिए। पानी नपर्दासम्म घर नजाने संकल्पका साथ पुजापाठ गर्दै ३ दिनसम्म मन्दिरमा बसे। चौथो दिन झिस्मीसेमै पानी परेपछि उनिहरु घर फर्केका थिए। मकै लगाउन पानी त परयोदुर्भाग्य अहिले सम्म पानी पर्न बन्द नभएपछि मकैखेती पनि बिग्रने चिन्ताले यहाका बासिन्दाहरुलाई पिरोलेको छ।

जचाउदैनन् सुत्केरी

जचाउदैनन् सुत्केरी

गीता चन्दरबैतडी

जेठ २१

कलावती गर्भवती भएको ५ महिना पुगसिक्यो तर उनि एकचोटी पनि स्वास्थ्य जाच गराउन स्वास्थ्यचौकी गएकि छैनन्। ँपहिलो बच्च्ााको बेला पनि स्वास्थ्यचौकी नगएरै उनलाई जन्म दिएकि हु’उनि भन्छिन् ँस्वास्थ्यचौकि जान लाज लाग्छ।’

नीरुदेवी पनि कलावती जस्तै छिन्। उनले बच्चालाई जन्म दिन केहि दिनमात्र बाकि छन्। स्वास्थ्यचौकि जाने बारम्बार योजना बनाए पनि लाजले नगएको बताउछिन्। यो भन्दा अगाडी ३ ओटा छोराको स्वास्थ्य जाच नगराएरै जन्म दिएकि हुन्। झीमा ओली पनि गर्भवती छिन्। उनको पेटमा ७ महिनाको बच्चा हुर्किरहेको छ। उनि त स्वास्थ्य जाच गराउन नाटक मात्रै भएको बताउछिन्। भन्छिन् ँहाम्री आमाले त स्वास्थ्य जाच नगराएरै हामी जस्ता हृष्टपष्टलाई जन्माईन्हामी अस्पताल किन जाने अस्पताल जानु नाटक मात्रै हो।’

यि ३ जना महिला मात्र स्वास्थ्य जाच गर्न नगएका होइनन्। बैातडी जिल्लाको तल्लो र मध्य स्वराडका गर्भवती महिलाहरु स्वास्थ्य जाच गराउदैनन्। कोही लाजले त कोही नबुझेर। उनिहरुमा चेतनाको कमिले जाच गराउन नगएका हुन्। यहा रुढीबादी परम्परामा बाचिरहेका महिलाको संख्या उलेख्य रुपमा रहेको छ। ग्ााउगाउमा गर्भवती जाच गराउन आउन भनेर पनि स्वास्थ्य चौकी नआएको गुनासो स्वास्थ्यकर्मीहरुको छ।

यहाका अधिकांश महिलाहरुलाई सुत्केरी सम्बन्धि कुनै जानकारी छैन कुनै ठाउका महिलाहरु सुत्केरी व्यथा लागेको ३ दिनसम्म बच्चा नजन्मदा पनि स्वास्थ्यचौकी नगइ सुत्केरी सम्बन्धि ज्ञान नभएका महिलाको सहयोगमा बच्चा जन्माउछन् फलस्वरुप केही बच्च्ााको ज्यान गएको छ भने केही आमाको। यि महिलाहरु ह्ातले बच्चा निकाल्छन्। यदि बच्चा सकुसल निकाल्न सफल भएपनि आमाको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै बच्चु शारिरीक र मानसीक रुपमा असक्त हुने स्वास्थ्यकर्मीहरुको भनाई छ।

म्हिलाहरुमा चेतनाको अभिबृद्दि गर्न स्वास्थ्य सम्बन्धि चेतनामलक कार्यक्रम गाउगाउमा लैजानुपर्ने कुरामा पनि स्वास्थ्यकर्मी जचाउदैनन् सुत्केरी

म्हिलाहरुमा चेतनाको अभिबृद्दि गर्न स्वास्थ्य सम्बन्धि चेतनामलक कार्यक्रम गाउगाउमा लैजानुपर्ने कुरामा पनि स्वास्थ्यकर्मीहरु जोड दिन्छन्। त्यसैगरी यहाका अधिकांश आमाहरुलाई बच्चालाई दुध चुसाउन नआएकोमा स्वास्थ्यकर्मी दुःख व्यक्त गर्छन्।

हरु जोड दिन्छन्। त्यसैगरी यहाका अधिकांश आमाहरुलाई बच्चालाई दुध चुसाउन नआएकोमा स्वास्थ्यकर्मी दुःख व्यक्त गर्छन्।