मेरो घर सु ।प ।sाे महाकाली अाचलको बैतडी जिल्लाको मध्य स्वराडको एउटा गाउँमा पर्छ। तर अहिले म बीए दोस्रो वर्षको जाँच दिन काठमाण्डो आएकि छु। र प्रयोगात्मक परिषा सकेर जानुपर्ने भएकाले अझै १५ दिन पछि मात्रै घर फर्कनेछु। म मेरो गाउँका शिषित छोरी मध्ये एक हुँ। यद्यपि मेरो पढाई पुरा भइसकेको छैन। यदि मेरो समाजको मेरो गाउँठाउँको नकात्मक परिवर्तनमा सुधार भएन भने मेरो पढाईमा चारबिरामाग्ने शंका पनि मेरो मनमा लागेको छ।
के भयो त मेरो समाजमा नकारात्मक परिर्वन यो सबैको उत्सुक्ताको विषय हो। हिजो मेरो गाउँबाट साथीको फोन आयो ।उ लगाएत सबैको हालसमाचार सोधेँ ँकेही ठीक छैन’ ऊ भन्दै गइन् ँफलानो भाईले रमिवैनीको मितिनी सँग विहे गर्यो पल्ला गाउँकी रुद्रणीले नी विहे गरीप्रकाशले नी हिजो मात्र बिहे गरुयो……………।’। ँअनि विहे गरे भने के नराम्रो भयो त यो त राम्रो कुरा पो हो’ तर ति त र्भखरका होइनन् र मेले उलाई प्रश्न गरे। उहिरुले विहेको सँग गरे था पनि छ उसले मलाई प्रति प्रश्न गरिन्। मैले यस बारे चासो दिएर सोधै। विहे ओल्लो पल्लो गाउँमा भाको रहेछ। जहाँ हामो्र नाता पर्छ।१०१११२ मा पढ्ने भाईवहिनीले आफूसँगै पढ्ने साथीसँग विहे गरेको सुन्दा मलाई यो कुरा पचाउन एकछिन साहै्र गाह्रो भयो तर के गर्ने म त युवा छु मैले गाहा्रे मानेर समस्या टर्दैन। ँअनि यति मात्र होईन अझै भाग्ने तयारीमा छन्’ उसले अगाडी थपिन्। म सुनीरहे किनकी यसको बारेमा बोल्न मसँग कुनै शब्दनै थ्ािएन। एकछिन भगवानलाई गुहारे। भगवान यो के भैराछ हाम्रो समाज कहिलेदेखि भयो यति विकसीत ओल्लोपल्लो गाउँमा जातै नमिल्ने सँग विहे गरिदिने मेरा सानासाना प्यारा भाइवहिनी कहिले यति परिपक्व भएछन् किन बिसे्र यिनिहरु आफ्नो संस्कृति किन गए समाजको विपरित के कमि रह्यो परिवार र समाजको यिनीहरुको पालनपोषणमा यस्तै यस्तै प्रश्नको उत्तर मागे मैले मेरो भगवानसँग।
जे भयो सो त भयो त्यसलाई त चाहेर पनि सुधार्न सकिन्न तर ँअझ हुने तयारी शब्द”लाई कसरी मेटाउन सकिन्छ यसको बारेमा सोच्नु आवश्यक छ। अरु ठाउँको लागि अन्तरजातीय रओल्ला पल्लो गाउमा हुने विवाह सामान्य होला तर हाम्रो समाजको लागि यो पूर्ण रुपमा गलत कार्य हो किनकी हामी यति विकसित भईसकेका छैनौँ। त्यसैले यो क्रम रोकिनु पर्छ।
साथीहरु कहिले कोसँग विहे गनुपर्छ यसको बारेमा मैले तपाँइलाई भन्ने मेरो कुनै हक त बन्दैन तर त्यो समाजको सदस्य र तपाईकै उमेरको साथी भएकाले केही भन्दै छु…………।
मेरा प्यारा साथीहरु
विवाह कुनै फेशन होइन ताकि समय समयमा परिवर्तन गर्न सकिन्छयो केवल तपाँइको लागि मात्र होइनयो त तपाँइको परिवार र समाजसँग जोडिएको कुरा हो। पहिला त आफनै भाइबहिनीसँग मायापिरती गाँस्नु गलत कुरा हो यसलाई त सुधार्न सकिन्छ तर विहे नै गरिहाल्नु यो त सबैका लागि अपाच्य कुरा हो। तपाँई त भावनामा डुबेर कसैलाइृ भगाउनुहुन्छ र कसैसँग भाग्नुहुन्छ तर तपाँईको समाजमा त्यसले कस्तो प्रभाव पर्छ तपाँईको त्यो गलत कदमले तपाँईको भविष्यमा कस्तो समस्या उत्पन्न गर्छ तपाँइृलाई जन्म दिने आमाबाबुमा के बित्छ यसलाई हेर्नु पनि हाम्रो र्कतब्य हुन्छ । हरेक आमाबाबुले आफ्नो छोराछोरीको सून्दर भविष्यको सपना देखेको र कल्पना गरेको हुन्छ र त्यो सपनालाई विपनामा बदल्नु छोराछोरीको जिम्मेवारी हुन्छ यो कुरा हामीले भुल्नु हुदैन।
साथी हामी सबैलाई थाहा भएकै कुरा हा बच्चाको आवश्यक्ता सबै आमाबाबुलाइै हुन्छ यदि बच्चा भएनभने उनिहरु भगवानको आराधना गरेर पनि बच्च्चा पाउने आसमा बस्छन्। तपुई एकछिन् मनन् गनुस् त ँजब तपाँई आफ्नी आमाको कोखमा हुनुहुन्थ्यो तपाँईकि आमा र सह परिवार कति खुशी भएको थियो होला तपाँईको स्वास्थ्यको लागि हानीकारक कुरा आवश्यक भएर पनि खान चाहिनन् होला। जब तपाँई आमाको पेटभित्र चलेर आमालाई दुःख दिनुहुनथ्यो आमाले त्यो दुःखलाइ भविश्यको सुखक।े रुपमा कसरी सहजै स्विकार गरेकि थिईन् होला यि कुरा तपाँई कसरी बिस्रनुहुन्छ कि उनसले आपुनो ज्यानको प्रवाह नै नगरी तपाँईलाई जन्म दिने र्निणय गरेकि थिईन् र तपाईको बुवा भगवानको प्रार्थनामा डुबेको हुनुहुन्थ्योजब तपाँर्य जन्मिनुभाथ्यो तपाँई रोएको पहिलो आवाज बुवाको कानमा परेको थियो अनि तपाँईको बुवाको खूसीले सीमा नाघेको थियो।
जब तपाँई यो संसारमा आउनुभाथ्यो अनि तपाँईकि आमाले धेरै तातोधेरै चिसोपिरो खाने कुरा खाएकि थिइनन्। ताकि तपाँईको स्वास्थ्यमा असर नपरोस्। नत्र आमालाई ति खानेकुरा खान मन नलागेको होइन। तपाँईको परिवार तपाँईको र्दिघायू र सफलताको लागि भगवानसँग कति पर््राथना गर्छ यो कुरा तपाँई नर्बिसनुस्नर्बिसनुस् कि तपाँईको तोतेबोली सुन्न आमाबुवा कति आतुर थिएर जब तपाँई बामे सर्दै तोतबोली बोल्नुभएको थियो अनि तपाँईका आमाबुवाले आफूले के के न पाएजस्तो महसुस गरेका थिए होला
दिनहरु बित्दै गए तपाँई ठूलो हुँदै जानुभयो तपाइृँकै पालनपोषणका लागि आमाबुवाले यो अन्तरालमा केवल तपाँईको सून्दर भबिश्य र आफ्नो बुढेसकालकॊ सहाराको लागि दुःख गर्नुभएको कुरा तपाँई नभुल्नुस्। हरेक आमाबुवाको चाहना हुन्छकि छोरीको कन्यादान राम्रो घरमा राम्रो केटासँग होस् र आफ्नो घरबाटै छोरीलाई बिदा गर्न पाउँत्यसते छोराको विहे धुमधाम गर्न पाउँ बुहारीलाई आफ्नै घरमा भित्रयाई उसको हातबाट एक गिलास पानी खान पाउँ बस् यही चाहना पुरा गर्नु तपाँको र्कतब्य तपाँई किन भुल्नुहुन्छ
साथीहरु भागेरअन्तरजातिय विहे गर्नु कुनै समाजका लागि आफैमा नराम्रो नहोला तर हाम्रो जस्तो पिछडिएको समाजका लागि यो नराम्रेा काम हेा । साथी जब तपाँई कसैलाई मन पराउनुहुन्छ कसैसँग माया लगाउनुहुन्छ त्यतिबेला तपाँई सोचनुहुन्छकि संसार मायामै चल्छ भनेरतर यर्थाथ त यो भन्दा धेरै फरक छ। हामी त मानव हौँ हामीलाई सबैको आवश्यक्ता पछ।्र माया र पिरतीले मात्र जविन धान्न सकिदैन फेरी आफ्नो मात्र खूसी हेर्नु मानवता हेाईनअरुको खूसी हेर्नु पनि मानवता हो। यो मानवताबाट कसैले पन्छिन मिल्दैन।
साथीहरुयदि हाम्रो परिवार हाम्रो खूसीको लागि असम्भवलाई सम्भव बनाउन तम्तयार हुन्छ भने तपाँईहामी उहाँहरुको एक चिम्टि खूसी के कुरामा छ त्यो जान्ने प्रयास किन गर्दैनौँ हामीलाई शिषा दिई संसार नियाल्ने अवसर दिनुहुने गुरु त्यो समाजत्यो माटोत्यो संस्कृति जसका हामी देन हौँत्यसलाई केही समयदेखिक।े मायाप्रेमले कसरी भुलाउन सक्छ भागेर विवाह गर्नाले परिवार र समाजमा नकारात्मक प्रभाव त पर्छ नै तपाँई स्वयं प्रगति गर्नबाट बिाचत हुनुहुन्छ। तपाँई भावनामा डुबेर माया बाहेक संसार अन्धकार देख्नुहुन्छ होलातर जब तपाँई परिपक्व बन्दै जानुहुन्छ तब आफुले गरेको गल्तिको महसुस गर्नुहुन्छ।जब तपाँई गल्ति सुधार्न चाहनुहुन्छ त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ धेरै ढिलो……………
त्यसैले साथीहरुएकचोटी माथि उल्लिखित कुराहरु हृदयदेखिनै मनन् गनृुस् अनि तपाँईको आत्मालॆ तपुईको आफ्नो समाजपरिवार र तपाँईको मायालाई सोच्नुस्। तपाँईको आत्माले केलाई महत्वपूर्ण ठान्दछ त्यसैलाई रोज्नुहोला।
अन्तमा मेरो भन्नु केही छैन। साथीको नाताले यि कुरा नभनि आफुलाई सम्हाल्न सकिन अन्यथा नलिनू।
Monday, November 30
Subscribe to:
Post Comments (Atom)
thanks
ReplyDeleteho sathi
ReplyDeletei like this nice article......
ReplyDelete