…………॥अहिले व्यस्त छ
आजभोली सबैको हातमा मोबाइल देख्दा लाग्छ यो पनि अनिवार्य आवश्यक्ता बनेको हो किमोबाइल बोक्नु नराम्रो होइन किनकि यो साचारको सशक्त माध्यम हो । यसले सुचना छिटो साचर गर्दछ । यद्यपि राती १० बजेदेख विहान ६ बजेसम्म हुने फोनले नोक्सान बढि गरेको जस्तो लाग्छ। जसलाई यसरी बुझन सकिन्छ ।
के तपाँईसँग मोबाईल छ पक्कै पनि सोध्नै पर्दैन बरु कति ओटा छ कुनकुन सीम प्रयोग गरिरहनु भएको छ यस्ता प्रश्नहरु सोध्नु उचित होला । आजभोली सीमहरुको प्रतिश्पर्धात्मक समयमा एनसेलले एनसेल टु एनसेल ३ ओटा राम्रो नं। छानी जति बेला पनि कल गर्दा १।२५ पैसा लाग्ने व्यवस्था गरेको छ ।त्यस्तै गरि नमस्ते र स्काइमा पनि राती १० बजेदेखि विहान ६ बजे सम्म १ रुपैया काट्छ । त्यस्तै अन्य सीमहरुले पनि विभिन्न सुविधाहरुको व्यवस्था गरेको छ । जसको कारण अधिकाँसले एकभन्दा बढि सीमहरुको प्रयोग गरेको पाइन्छ ।
तपाँईहरु मध्ये कतिले नमस्ते र स्काइ सीमको प्रयोग गरिरहनुभएको छ यो त मलाई थाहा भएन यद्यपि यदि यी सीमको प्रयोग गरिहनु भएको छ भने प्ाक्कै पनि मैले उल्लेख गर्न लागेका कुराहरुमा तपाँईको सहमति रहनेमा म ढुक्क छु ।
राती १० बजे पछि घरबाट आएको फोन बाहेक कसैको पनि फोन रिसीभ गर्ने गरेकि थिईन र मलाई लाग्छ तपाँईहरु मध्ये केही म जस्तै हुनुहुन्छ होला । यसै सन्दर्भलाई जोडेर यहाँ केही रमाइला कुराहरु उल्लेख गर्दै छु जुन कुरा सुन्दा त रमाईला लाग्छन् तर ति कुराहरुलाई राम्रो सँग मनन् गर्ने हो भने धेरै बेफाइदा गरिरहेको हामी पाउँनेछौ ।
कुरा १० दिन अगाडिको मात्रै हो। नेपाल सरकारको कर्मचारी १ जना नातेदार दाजू हाम्रो घरमा आउनुभएको थियो । राती १० बजे सम्म उहाँ हामीसँग बस्नुभएको थियो । हामीले धेरै गफगाफ गर् यौ र अन्तमा रातीको ड्यूटी भएकाले उहाँले जानुपर्ने भयो । हामी गेटसम्म छोड्न गयौ ।ओल्लो पल्लो घरमा मोबाईलमा भइरहेका गफ मज्जाले सुन्न पाईयो । ुउ १० बज्यो भन्ने थाहा भयो सबै व्यस्त अब गफमा ।ु त्यो दाजूले भन्नुभयो । को सँग मैले जान्ने जीज्ञासा राखे । ुअब यति राती को सँग हुनु नि व्याईफ्रेन्ड गर्लफ्रेन्ड सँगनभएको बनाउन खोजीरा होलान्……॥ुउहाँले नराम्रो पाराले भन्नुभयो । अनि घरको मान्छे वा आफन्तसँग अथवा अनिवार्य कल पनि त हुन सक्छ निकिन त्यसरी व्याख्या गरेको मैले फेरी प्रश्न गरे। त्यो पनि हो तर १०० मा ५ मात्र उहाँले तुरुन्तै उत्तर फर्काई हाल्नुभयो । ए…। भन्दै उहाँलाई गुडनाइट भनि हामी गेट बन्द गरि कोठामा फक्र्यौ। एक छिन् सोचे यसको बारेमा कसरी जान्न सकिन्छ आफैलाई प्रश्न गरे र अन्तमा यसको बारेमा चियोचर्चा गर्ने निर्णयमा पुगे ।
अर्को दिन विहानै कलेज पुगे । म्यागाजीन मिक्सीङ् गर्नुपर्ने थियो र सर आउनु भएको थिएन उहाँ नभई नहुन।े त्यस्ौले लौ न सरलाई कल गरौँन भनि १० जनाको हाम्रो समूहमा समूहलिडरलाई अह्राए । ुगर्न त हुन्थ्यो पैसै छैनु उनले भने । अलि शँका लाग्यो । सहायकलाई भने। ुअँ मेरो मा त मिस्कल गर्न पनि व्यालेन्स छैनु उनको उत्तर थियो। झन् चासोको विषय बन्यो । म पनि किन मेरो सेटबाट गर्थे र मैले त यसको बारेमा सोधखोज गर्नु न थियो । ९ जनैलाई सोधे । सत्यसत्य धरोधर्म एउटाकोमा व्यालेन्स थिएन बा………। होइन हो के हो यो मैले दिक्क मान्दै उनहरुसँग गुनासो पोखे । एक दिन रिचार्ज गरेको भोलीपल्ट पुग्ने होइन……॥साथीहरुको जवाफ थियो त्यो । के इम्पोटेन्ट कल नै हुन्छन् कि अरु केही मैले फेरी प्रश्न गरे । साथीहरु हाँस्दै भन्न थाले …॥कलिेकाहीँ। तर त्यो भन्न अलि सुहाउँदैन कि उनिहरुले प्रति प्रश्न गरे । राती १० बजे पछि हुन्छन् के इम्पोटेन्ट हुनुनी ए ए त्यसो भए बुझेँ भन्दै मैले नै सरलाई फोन गरे किनकि मलाई चाहीँ यो राती १० बजे पछिको रोगले आक्रमण अलि गरेको थिएन । मसँग ५०० जना जतिका नं। मोबाईलमा सेभ थिए जसमा आफन्तहरु साथीहरु मन्त्रीहरु प्ा्रहरी डाक्टर इन्जिनीयरम्यानेजर गायक लगायत विभिन्न कार्यालय र सङ्घसंस्थका नं। थिए। र अहिले पनि छन् । मैले राती १० बजे पछि कति व्यस्त हुन्छन् र किन व्यस्त हुन्छन् भनि जान्नुपर्ने थियो त्यसैले त्यही बेलुका मैले मेरा अति नै मिल्ने १५ जना साथीलाई फोन गर्ने निधो गरे । मेरो योजना यस्तो थियो । ू१५ जना केटा र केटी साथी र उनीहरुका सबै आफन्तका नं। लिए ताकि कोसँग व्यस्त रहेछन् भन्ने पत्ता लगाउन सजिलो होस्। मैले जासुसी गर्न खोजेकी पनि होइन त्यसैले आफ्ना मिल्ने हरु नै मेरो योजाका पात्र बने ।
मोबाईल फुलचार्ज थियो ब्यालेन्स नी टन्नै। व्यस्त कलरका आफन्तलाई कल गर्न सजिलोका लागि व्यालेन्स टन्न थियो । १०ः५ भयो। पहिलो कलर काचनपुर जिल्लामा अध्ययनरत स्कुलकी एकदमै मिल्ने साथी……मुटु ढुकढुक गरिरहेको थियो किनकि यसअघि यति राती कसैलाई कल गरेकी थिइन । घण्टी गयो तर फोन काटिन् उनले । आम्मै फोन काटिन् किन फेरी डायल गरे एनटीसीको दिदीले भनिन् तपाँईले डायल गर्नुभएको नं। अहिले व्यस्थ छ कि्रपया ……॥ म्ा अचम्म परेँ। १० पल्ट डाइल गरे । व्यस्त छ मात्र भन्ने । कुरोकानी बुझ्दा त १० बजेपछि कसैको फोन आउनेवाला रहेछ । त्यसैले उनले फोन काटेकी रहिछन् र दोस्रो चोटी डायल गर्दा त कसैको फोन आइसकेको रहेछ अनि किन नभनुन् नि त्यो दीदिले व्यस्त छ भनेर ।मलाई त के थियो र मैले अर्कोलाई डाइल गरे । तपाँले डाइल गर्नभएको नं। अहिले ……दिदी फेरी कराउन थालिन् । उहाँ काठमाडौँमा कार्यरत सरकारी कर्मचारी । अस्ति नै हाम्रा घरमा आउँदा १० बजेपछि कल गर्नेको कहानी सुनाउने दाजू । म हाँसे । त्यही दाजू जसले १० बजेपछि गर्लफ्रेन्ड ब्वाईफ्रेन्ड सँग गफ गर्छन् भन्नुभएको थियो । उहाँ व्यस्त । हे आमा को सँग मैले उहाँमाथी संका गरिन बरु उहाँका आफन्तहरुलाई फेान गरे। धन्य उहाँहरु चाहीँ व्यस्त हुनुहुन्थेन । अब चाहीँ संका लाग्न थाल्यो । १५ मिनेट पछि फेरी डाइल गरे । अँह व्यस्तै । १०स्३५ भैसक्यो फोन व्यस्तै । होस् अरुलाई गर्छु भनि एउटा विवाहित साथीलाई फोन गरे। उहाँ पनि के कम् हे भगवान् १ यो त अति नै भो भन्दै आफ्नै टाउकोमा हात राखे । के गर्ने योजना बनाएपछि त्यो पुरा गर्नु मेरो जिम्मेवारी थियो त्यसैले एकजना नजीकको आफन्त केटालाई फोन गरे । म भन्दा ८ वर्ष जेठो उहाँ काठमाण्डौको एउटा बैंकमा राम्रो पोष्टमा काम गर्नुहुन्छ । जे पर्लापर्ला भनि नं। डायल गरे हे आमा उहाँ पनि व्यस्त । अब अर्को कलर रोजे नाताले दाजू पर्ने उहाँ क्यात धबचभ इन्जिनियर हुनुहन्छ लाई डायल गर्नुभन्दा अगाडी ुमे आई कल यूु भनि एसएमएस पठाए । उहाँले मलाई कल ब्याक गर्नुभयो । ुकेही काम थियो किु उहाँले प्रश्न गर्नुभयो होइन यत्तिकै गरेको मैले उत्तर दिए। २ मिनेट कुरा गर् यौं । ५ मिनेट पछि मैले पुन उहाँलाई नै फोन गरे । उहाँ पनि व्यस्त बा१ मेरो एसएमएस देखेर पो उहाँले मलाई कल गर्नुभारहेछ । कससँग हो दाई व्यस्त मैले फेरी एसएमएस पठाए । होईन तिमी अब गर्दिनौ होला भनेर म घरमा भाईसँग कुरा गरिराथे उहाँले भन्नुभो । ूभाइसँग त भक्खर मैले फोनमा कुरा गरेकी थिए कुन भाई फेरीू मैले सत्य जान्न झुटो बोलेकि थिए। होइन म नेपालगाजको साथीसँग कुरा गरिराथे उसले कल गरेको थियो भन्दै मलाई अल्मलाउन खोज्नुभयो । अघि भाईस्ाँग भन्नुभाथ्यो अहिले फेरी …॥नाम भन्नुस् त साथीको मैले प्रश्न गरे । उहाँले सबै साथीलाई तिमि चिन्छौ त पनि भन्न सक्नुहुन्थ्यो तर त्यसो नभनि उहाँले एक जना नस्र वैनीसँग कुरा गरिराथे भन्नुभो । आँखिर सबै झुट थियो भनेर बुझ्न मलाई गाह्रो थिएन। १५ जनालाई ट्राइ गरेकि थिए सबै व्यस्त । अब चाहीँ म बिश्वस्त भए कि राती १० बजे पछि केहि मान्छे व्यस्त हुँदा रहेछन् ।साँचै ग।फे र ब्वा।फे सँगै ब्यस्त थिए त उनिहरु यो जान्न त भोलीलाई नै कुर्न पयो मैले । ती सबैलाई हिजो राती कोसँग बीजी भनेर सामुहिक एसएमएस पठाए । भोली पल्ट कोहीले मीसकल गरे केहीसँग भेट भयो भने केहीले फोन गरे । ढाँट्न खोजीरहेका थिए तर के सक्थे आखिर झुट झुटै हुन्छ ।
अब राती १० बजे पछिको योजना त सकियो । विहान ४ देखि ५ बजेसम्को लागि १० जनालाई फोन गर्ने निर्णय गरे । कहिले व्ािहानको ४ बजे भ्ान्ने नदेखेको यो अनुसन्धानले त्यो दिन ४ बजे देखायो । यो योजनामा त लास्टै दुस्ख पाईयो भन्या । गाली पनि खाइयो । गाली यो अर्थमा कि विचरा राती अबेर सम्म गफमा रहेछन् क्यारे१ त्यसमाथी पनि मैले फोनको घण्टीले हस्तक्षेप गर् यो । २ जना व्यस्त भेटीए । त्यो एनटीसीको दिदीले भनिन् ुतपाँईले डायल गर्नुभएको नं। अहिले व्यस्त छ कि्रपया केही समयपछि पुनः प्रयास गर्नुहोला।ु ूतपाँईको एकाउन्टको व्यालेन्स रकम कम भइसकेको छ कृपया एकाउन्ट रिचार्ज गर्नुहोला ।ू यो अनुसन्धानकेा क्रममा एनटीसीको दिदीले मलाई पनि सतर्कता अपनाउन सल्लाह दिइन्।
यो त नमुना मात्र हो । यसले के देखाउछ भने आर्थिक अवस्था सबल भएकालाई त अर्थमा खासै फरक पार्दैन तर न्युन आर्थिक अवस्था भएकाहरुलाई त यसले ठुलै असर पार्छ । अनि १० बजे पछिको शान्त र विहानको सफा वातावरणमा फोनमा कुरा गरी पैशाको नाश समयको दुरुपयोग र अनिन्द्रामा बस्नु भन्दा पढाइमा यी सबै कुरा खर्च गरे कसो होला अब यो सिलसीला घटाउने कि
Saturday, July 17
Subscribe to:
Post Comments (Atom)
This comment has been removed by the author.
ReplyDelete